दफा २५५
सरकार बादी भई मुद्दा चल्ने

दफा २५४ बमोजिम दायर भएको मुद्दा सरकार बादी भई चल्नेछ ।

तर दफा ९१ बमोजिम फिराद गर्नु पर्ने विषयमा सोही बमोजिम हुनेछ ।